Thursday, April 11, 2013

यो अन्त्य हैन


यो अन्त्य हो र ?
कदापी हैन अनि हुने सक्दैन,
कहिल्यै नटुंगिने सडक
एक लामो यात्रा
हामी यात्री अन्तर मन संगै

आत्मा मार्गदर्शक
अनन्त अन्नत सम्म
अन्त्य बिहिन
निरन्तर चल्छ ,चली रहन्छ ।

No comments:

Post a Comment