Monday, October 7, 2013

शब्द घेराबन्दी

घेराबन्दि बाँच्दै  छन शब्दहरु
मानवीय अदालतमा
निस्ससिदै
एक संक्षिप्त जिन्दगी  ।


एउटा माग राख्नु छ अब यहाँ
नयाँ एेनाको निर्माण
प्रतिबिम्ब देखाउने हैन चरित्र देखाउने
र र्फैसाला शब्दकै होस्  ।

सथार्क बक्तब्य शब्द कै
के हिन हो र के महान
अनवरत यात्रा
इतिहास देखि वर्तमान सम्म
चरित्र ,संस्कार अनि युग लेख्छ
यहि घेराबन्दीमा शब्द ।

No comments:

Post a Comment