Tuesday, October 15, 2013

सेवा नै धर्म हो ।

एउटा कथा
चक्के कुर्चिमा बसेर भन्छ
मलाई मधुरो बिहान र ब्यस्ततामा अभ्यस्त सहर हेर्न छ
म न्वरानको बल निकालेर तम्सिन्छु

उसलाई उसैको सहर र सपनाको भविष्य िनरिक्षण / परिक्षण गराउन
मेरो पछाडि मधुर स्वर ध्वनी गुञ्जिन्छ
सेवा नै धर्म हो । 

No comments:

Post a Comment