Tuesday, January 28, 2014

मात्र मेरो सोच

हामी माझ
तिम्रो या मेरो
मात्र मेरो सोच
एक एक पाईला अघि बढ्छ /बढाउछ
हामी उही फेरी समयसंगै

केहि दुरी राखेर
जिन्दगी या रोग
प्रेम या बहानामा
म जिउनु भन्दा पहिले एक पल मर्नु छ यहाँ 

No comments:

Post a Comment